नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था
The institute of chartered accountants of Nepal
(Established under The Nepal Chartered Accountants Act, 1997)
Latest Announcements
चार्टर्ड एकाउन्टेन्सी शिक्षाको कोचिङ्ग  कक्षा संचालन गरिरहेका वा गर्न चाहने निजि स्तरबाट खडा भएका शैक्षिकसंस्थाहरुले कोचिङ्ग कक्षा संचालनको सम्बन्धन (Accreditation) सम्बन्धी निर्देशिकामा निर्धारित मापदण्ड तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावली २०६१ को नियम २२-१) बमोजिम यस संस्थाबाट अनुमती (Permission) लिनुपर्नेभएकाले त्यस्ता संस्थाहरुले यस संस्थाबाट सम्बन्धन (Accreditation) प्राप्त गर्नका लागि यही २०६५ भाद्र मसान्तसम्मदरखास्त आव्हान गरिएको छ । यस सम्बन्धी थप जानकारीका लागि संस्थाको बबरमहल स्थित कार्यालयमा सर्म्पक राख्नुहुन वा संस्थाको Websiteहेर्नुहुन अनुरोध गरिन्छ । साथै चार्टर्ड एकाउन्टेन्सी कोचिङ्ग कक्षा संचालन गर्ने उद्देश्यले निजि स्तरबाट संचालित संस्थाहरुले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को दफा ६ विपरित यस संस्थाको नामसंग मिल्दो जुल्दो नाम प्रयोग गरेको पाइएकोले नाम परिवर्तन गर्नका लागि २०६५ साल असार ३० गतेको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित सूचना बमोजिम नाम परिवर्तनको जानकारी हालसम्म प्राप्त हुन नआएकोले सो बमोजिम यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र नाम परिवर्तन गरी जानकारी दिनुहुनका लागि अन्तिम पटक यो सूचना प्रकाशित गरिएकोछ । अन्यथा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।download 'Guidelines for Accreditation' in pdf formatdownload 'Forms of Accreditation' in pdf format .....
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आफ्ना सदस्यहरुले प्रदान गर्ने सेवाको गुणस्तर अभिवृध्दि गर्ने उदेश्यले Peer Review System लागु गरेको सबैलाइ विदितै छ । यसै उदेश्यका लागि Peer Review को Roaster मा आफुलाई संलग्न गर्न तथा Peer Review गराउन चाहने सदस्यहरुलाइ यो तालिम अनिवार्य भएकोले निम्न स्थान र मितिमा संचालन गरिने तालिममा सहभागिताको लागि अनूरोध गरिन्छ । साथै आ.व. २०६४/६५ मा सि.पि.इ. क्रेडिट आवर पूरा नगरेका सदस्यहरुलाई समेत निर्धारित सि.पि.इ. क्रेडिट आवर प्रदान गर्न सकिने समेत जानकारी गराइन्छ ।मितिः २०६५ भाद्र १४ र १५ तथा २१ र २२ गतेस्थानः ग्राण्ड होटल, ताहाचल, काठमाण्डौ समयः विहान ९:०० बजे देखितालिम शूल्कः रु २००० क्रेडिट आवरः १० घण्टा .....
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आफ्ना सदस्यहरुले प्रदान गर्ने सेवाको गुणस्तर अभिवृध्दि गर्ने उदेश्यले Peer Review System लागु गरेको सबैलाइ विदितै छ । यसै उदेश्यका लागि Peer Review को Roaster मा आफुलाई संलग्न गर्न तथा Peer Review गराउन चाहने सदस्यहरुलाइ यो तालिम अनिवार्य भएकोले निम्न स्थान र मितिमा संचालन गरिने तालिममा सहभागिताको लागि अनूरोध गरिन्छ । साथै आ.व. २०६४/६५ मा सि.पि.इ. क्रेडिट आवर पूरा नगरेका सदस्यहरुलाई समेत निर्धारित सि.पि.इ. क्रेडिट आवर प्रदान गर्न सकिने समेत जानकारी गराइन्छ ।मितिः २०६५ भाद्र १४ र १५ तथा २१ र २२ गतेस्थानः ग्राण्ड होटल, ताहाचल, काठमाण्डौ समयः विहान ९:०० बजे देखितालिम शूल्कः रु २००० क्रेडिट आवरः १० घण्टा   .....
Download result for Foundation June 2008Download result for Intermediate June 2008Download result for Final June 2008 .....
-प्रकाशन मिति २०६५/०४/१४ गतेयस संस्थामा चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्न तहमा दर्ता भई अध्ययनरत तथा अध्ययनगर्न इच्छुक गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि यस संस्थाबाट प्रदान गरिने छात्रवृत्तिकालागियोग्य तथा इच्छुक विद्यार्थीहरुबाट दरखास्त आब्हान गरिएको व्यहोरा सम्बन्धित सबैलाईजानकारी गरार्इन् छ । दरखास्त आवदेन फाराम संस्थाको बबरमहल, काठमाडौ स्थित कायार्लय तथाविराटनगर र बुटवल स्थित सर्म्पक कार्यालयहरुवाट प्राप्त गरी आवश्यक कागजात सहितमिति २०६५ भाद्र १३ गते भित्र बुझाउन सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।यस सम्वन्धी विस्तृत जानकारीको लागि संस्थाको कार्यालय तथा सर्म्पर्क कार्यालयहरुमा सर्म्पकराख्नहुन अनुरोध गरिन्छ । .....
चार्टर्ड एकाउन्टेन्सी शिक्षाको कोचिङ्ग  कक्षा संचालन गरिरहेका वा गर्न चाहने निजि स्तरबाट खडा भएका शैक्षिकसंस्थाहरुले कोचिङ्ग कक्षा संचालनको सम्बन्धन (Accreditation) सम्बन्धी निर्देशिकामा निर्धारित मापदण्ड तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावली २०६१ को नियम २२-१) बमोजिम यस संस्थाबाट अनुमती (Permission) लिनुपर्नेभएकाले त्यस्ता संस्थाहरुले यस संस्थाबाट सम्बन्धन (Accreditation) प्राप्त गर्नका लागि यही २०६५ भाद्र मसान्तसम्मदरखास्त आव्हान गरिएको छ । यस सम्बन्धी थप जानकारीका लागि संस्थाको बबरमहल स्थित कार्यालयमा सर्म्पक राख्नुहुन वा संस्थाको Websiteहेर्नुहुन अनुरोध गरिन्छ । साथै चार्टर्ड एकाउन्टेन्सी कोचिङ्ग कक्षा संचालन गर्ने उद्देश्यले निजि स्तरबाट संचालित संस्थाहरुले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को दफा ६ विपरित यस संस्थाको नामसंग मिल्दो जुल्दो नाम प्रयोग गरेको पाइएकोले नाम परिवर्तन गर्नका लागि २०६५ साल असार ३० गतेको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित सूचना बमोजिम नाम परिवर्तनको जानकारी हालसम्म प्राप्त हुन नआएकोले सो बमोजिम यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र नाम परिवर्तन गरी जानकारी दिनुहुनका लागि अन्तिम पटक यो सूचना प्रकाशित गरिएकोछ । अन्यथा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।download 'Guidelines for Accreditation' in pdf formatdownload 'Forms of Accreditation' in pdf format.....
More Announcements >>
Latest News
 Sample Journal Volume XX Issue XX
ICAN Journal
Volume Issue June 2008
>>Download  Archives
 
 
                    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था
                         सदस्य सेवा बिभाग

दरखास्त फारामहरु

१. सदस्यता सम्बन्धीः  
१.१.चार्टर्ड एकाउन्टेन्ट सदस्यताको लागि दरखास्त Download
१.२.फेलो चार्टर्ड एकाउन्टेन्ट (FCA) सदस्यताको लागि दरखास्त Download
१.३. चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको लागि दरखास्त (नेपाली)
Application for C.A. Membership Examination (English)
Download
Download
१.४.सदस्यता पुनः दर्ताको निवेदन Download
१.५.सदस्यता प्रमाणपत्रको प्रतिलिपिको लागि दरखास्त Download
१.६.Letter to Good Standing उपलब्ध गराइदिने सम्बन्धी दरखास्त Download
    
२.पेशागत प्रमाणपत्र सम्बन्धीः  
२.१.पेशागत प्रमाणपत्र दरखास्तDownload
२.२.पेशागत प्रमाणपत्र स्थगन गर्ने दरखास्तDownload
२.३.पेशागत प्रमाणपत्र फुकुवा गर्ने दरखास्तDownload
२.४.पेशागत प्रमाणपत्रको प्रतिलिपीको लागि दरखास्तDownload
२.५.बर्गबृद्धि भएको पेशागत प्रमाणपत्रको दरखास्तDownload
२.६.सि.पि.ई. क्रेडिट आवर छुटको लागि दरखास्तDownload
२.७.नवीकरण निस्साको प्रतिलिपिको लागि दरखास्तDownload

२.८.

पेशागत प्रमाणपत्र वर्गवृद्धि दरखास्त -अनुभवको आधारमा)Download
२.९पेशागत प्रमाणपत्र वर्गवृद्धि दरखास्त -परीक्षाको आधारमा)Download
    
३.लेखा व्यवसायी सम्बन्धीः  
३.१.लेखा व्यवसायी र्फम दर्ता दरखास्तDownload
३.२.लेखा व्यवसायी र्फम पुनः दर्ताको लागि निवेदनDownload
३.३.लेखा व्यवसायी र्फम प्रमाणपत्रको प्रतिलिपीको लागि दरखास्तDownload
३.४.शाखा कार्यालय खोल्न अनुमतिको लागि दरखास्तDownload
३.५.साझेदारी र्फमलाई एकल र्फममा परिणत गर्ने दरखास्तDownload
३.६.एकल र्फमलाई साझेदारी र्फममा परिणत गर्ने दरखास्तDownload
३.७.र्फमको ठेगाना परिवर्तन गर्ने सम्बन्धी दरखास्तDownload
३.८.शाखाको व्यवस्थापक भई कार्य गर्ने मञ्जुरीनामा Download
    

४.

सदस्यता, पेशागत प्रमाणपत्र तथा लेखा व्यवसायी र्फम नवीकरण दरखास्त

Download