साथै चार्टर्ड एकाउन्टेन्सी कोचिङ्ग कक्षा संचालन गर्ने उद्देश्यले निजि स्तरबाट संचालित संस्थाहरुले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को दफा ६ विपरित यस संस्थाको नामसंग मिल्दो जुल्दो नाम प्रयोग गरेको पाइएकोले नाम परिवर्तन गर्नका लागि २०६५ साल असार ३० गतेको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित सूचना बमोजिम नाम परिवर्तनको जानकारी हालसम्म प्राप्त हुन नआएकोले सो बमोजिम यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र नाम परिवर्तन गरी जानकारी दिनुहुनका लागि अन्तिम पटक यो सूचना प्रकाशित गरिएकोछ । अन्यथा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।
download 'Guidelines for Accreditation' in pdf format
download 'Forms of Accreditation' in pdf format