नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आफ्ना सदस्यहरुले प्रदान गर्ने सेवाको गुणस्तर अभिवृध्दि गर्ने उदेश्यले Peer Review System लागु गरेको सबैलाइ विदितै छ । यसै उदेश्यका लागि Peer Review को Roaster मा आफुलाई संलग्न गर्न तथा Peer Review गराउन चाहने सदस्यहरुलाइ यो तालिम अनिवार्य भएकोले निम्न स्थान र मितिमा संचालन गरिने तालिममा सहभागिताको लागि अनूरोध गरिन्छ । साथै आ.व. २०६४/६५ मा सि.पि.इ. क्रेडिट आवर पूरा नगरेका सदस्यहरुलाई समेत निर्धारित सि.पि.इ. क्रेडिट आवर प्रदान गर्न सकिने समेत जानकारी गराइन्छ ।
मितिः २०६५ भाद्र १४ र १५ तथा २१ र २२ गतेस्थानः ग्राण्ड होटल, ताहाचल, काठमाण्डौ समयः विहान ९:०० बजे देखितालिम शूल्कः रु २००० क्रेडिट आवरः १० घण्टा